बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं – मन्त्रिपरिषद् बैठक वालुवाटारमा बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकले मन्त्रालयका नियमित प्रस्ताबसंगै अन्य केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको छ ।

आजको बैठकले एक जना बरिस्ठ सहसचिवलाई सचिव बढुवा गर्ने निर्णयसमेत गर्दैछ ।

प्रतिक्रिया