उद्योगी मुरारकालाई पनि कोरोना


काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यावसायिक घराना मुरारका ग्रुपका पशुपति मुरारका कोभिड संक्रमित भएका छन्। पहिलो र दोस्रो लहरमा जोगिएका मुरारका तेस्रो लहरमा संक्रमित भएका हुन्।

उनले सामाजिक सञ्जालमा पहिलो र दोस्रो लहरमा जोगिएपनि तेस्रो लहरमा जोगिन नसकिएको उल्लेख गरेका छन्।

कोभिडको तेस्रो लहर भित्रिएसँगै तीव्ररुपमा कोरोना फैलिएको छ। मंगलबार मात्रै १० हजार २५८ कोभिड संक्रमित भएका छन्।

प्रतिक्रिया