नेपाल प्रहरीका आठ एसपी भए एसएसपीमा बढुवा (सूचनासहित)


काठमाडौं –  नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी) को वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा  बढुवा सिफारिस भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा समितिको बैठकले रिक्त रहेको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा ८ जना प्रहरी उपरीक्षक (एसपी)को नाम सिफारिस गरेको हो  ।

एसएसपीमा बढुवा सिफारिस भएकाहरुमा क्रमशः बिकासराज खनाल, सुदिप राजभण्डारी,अनुराग कुमार द्विबेदी,राजेन्द्र सिंह खड्का , योगबहादुर पाल, टिका बहादुर केसी, ध्रुबराज राउत र भोलाबहादुर रावल रहेका छन्।

प्रतिक्रिया