च्याब्रुङ नाच: नाच्दै लिम्बू समुदायका कलाकार


फुङ्लिङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा देउसी भैलीका रुपमा च्याब्रुङ नाच्दै लिम्बू समुदायका कलाकार । लिम्बू समुदायले शुभ कार्यमा च्याब्रुङ बजाएर नाच्ने गर्छन् ।

प्रतिक्रिया