बेचबिखनको जोखिममा रहेकी बालिका उद्धार प्रक्रिया सुरु


मोरङ – भारतमा बेचबिखनको उच्च जोखिममा रहेकी बलिकाकाे उद्धारका लागि प्रक्रिया सुरु भएकाे छ ।

यसका लागि जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा बेचबिखनको उच्च जोखिममा रहेकी १५ बर्षिय बालिका हरियाणा क्राईम ब्रान्चको सहयोगमा उद्धार प्रक्रिया अगाडी बढाएकाे जानइएकाे छ ।

जाेखममा रहेकी बालिकालार्इ कानुनी प्रक्रिया पूरा गरि स्वदेश फिर्ता गरिने उद्धारमा संलग्न अधिकारीले बताए । पछिल्लाे समय वैदेशिक राेजगारीकाे प्रलाेभन परि महिला तथा युवतीहरु बेचिनेक्रम बढेकाे तथ्यांकले देखाएकाे छ ।

प्रतिक्रिया