

यत्रतत्र पहिराेः मिक्लाजुङमा पहिराेले पुर्याएको क्षति

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिराले क्षति गरेको घरका काठ, जस्तालगायत सामग्री निकालिँदै ।
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिराले पुर्याएको क्षति । गत कात्तिक १ गतेदेखि ३ गतेसम्म भएको बेमौसमी झरीका कारण पहिरो जाँदा गाउँपालिकामा ठूलो क्षति भएको छ । तस्बिरः रवीन्द्र काफ्ले/रासस

