महाधिवेशन लगत्तै आम चुनावमा जान कांग्रेस नेता सिंहको प्रस्ताव


काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशन सकिनासाथ आम चुनावमा जान प्रस्ताव गरेका छन्।

आइतबार काठमाडौंमा भएको एउटा कार्यक्रममा उनले प्रतिनिधि सभा राम्रोसँग चल्न नपाएको र सरकारले पनि गतिसाथ काम गर्न नसकेका कारण ‘फ्रेस इलेक्शन’मा जान प्रस्ताव गरेका हुन्।

उनले सभापति शेरबहादुर देउवाले पार्टी र सरकार पनि राम्रोसँग चलाउन नसकेको टिप्पणी गरेका छन्।

प्रतिक्रिया