
एनआरएनएको महाधिवेशन रोकियो
काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन र महाधिवेशन रोकिएको छ। विवाद भएपछि परराष्ट्र मन्त्रालयले महाधिवेशन रोक्नका लागि पत्राचार गरेको छ।
अब अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले महाधिवेशनको मिति तोक्नेछ। ६ महिनासम्म महाधिवेशन नहुने निश्चित भएको हो।
अहिले कायम रहेको कार्यसमितिले ६ महिनासम्म काम गर्नेछ भने बैठक बसी महाधिवेशन मिति तय गर्नेछ। २३ देखि २५ अक्टोबरसम्म महाधिवेशन मिति तय थियो।



कागजपत्र |
