

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।
एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीति तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बसेको हो ।

