
पौडेल समूहको केन्द्रीय सदस्य बैठकः देउवाको गृह जिल्लाको वडा अधिवेशन अस्वीकार
काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको केन्द्रीय समितिले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवको गृह जिल्ला डडेल्धुराको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा भएको बैठकले यस्तो निर्णय गरेको हो। क्रियाशील सदस्यता विवाद कायम रहेका बेला बलजफ्ती थपेर धाँधली गरेको भन्दै अधिवेशन अस्वीकार गर्ने निर्णय गरेको पौडेलले जारी गरेको वक्तव्यमा उल्लेख छ।


वक्तव्य सौजन्यः रातोपाटी



कागजपत्र |
