पछिल्लो २४ घण्टामा २,४३३ जनामा संक्रमण पुष्टि, २६ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा थप २,४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७०२ पीसीआर परीक्षणमा २,०५२ जना र ४,६७२ एन्टिजेन परीक्षणमा ३८१ जना गरी २४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया