बिमला र अजयको कारबाहीपत्र एमालेले घर्तीलाई दियो


काठमाडौं– लुम्बिनी प्रदेशका मन्त्री अजय शाही र सांसद विमला वलीलाई कारबाही गरेको पत्र नेकपा एमालेले त्यहाँका सभामुख पूर्णबहादुर घर्तीलाई दिएको छ।

एमाले संसदीय दलका मुख्यसचेतक भुमिश्वर ढकालले एमालेको सुर्य चिन्ह लिएर निर्वाचित शाही र बिमला ओलीले पार्टीको विधानविपरित गतिविधि गरेको भन्दै पदमुक्त गर्नका लागि पत्र बुझाएको हो।

ह्विविपरित संसदीय दलको निर्देशन बिपरीत नवगठित मन्त्रीपरिषदमा सहभागी हुने, विश्वासको मत दिने गरेका कारण कारबाही गरिएको ढकालको भनाई छ।

प्रतिक्रिया