
सशस्त्र प्रहरीका ६६० जना जवान सहायक हवल्दारमा बढुवा सिफारिस (नामसूची)
काठमाडौं– सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ६ सय ६० जना जवानलाई सहायक हवल्दार बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा समितिको बैठकले सहायक हवल्दारका लागि सिफारिस गरेकाहरुको नाम सूची यस्तो छ।



कागजपत्र |
