

पछिल्लो २४ घण्टामा थपिए २,९१८ जना संक्रमित, ५,१४७ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ ।
त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।

