राष्ट्रपतिद्वारा बेल्जियमका राजदूत भण्डारीलाई लक्जेम्बर्गसमेतको राजदूतको जिम्मेवारी


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गेहेन्द्र राजभण्डारीलाई लक्जेमबर्गका लागि समेत गैर आवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।

बुधवार राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै बेल्जियमका लागि नेपालको आवासीय राजदूत रहेका भण्डारीलाई लक्जेमबर्गका लागि समेत गैर आवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया