ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय, वैकल्पिक सरकार निर्माणको प्रयास जारी राख्ने


काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठकले वैकल्पिक सरकार निर्माणको प्रयास जारी राख्ने निर्णय गरेको छ ।

शनिबार संसद भवनमा बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिले र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल जारी राख्ने निर्णय गरेको हो ।

बैठक सम्पन्न पश्चात संचारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद डा. डिला संग्रौलाले सो जानकारी दिएकी हुन् ।

प्रतिक्रिया