
यस्तो देखियो उपत्यकामा निषेधाज्ञाको पहिलो बिहान (तस्बिरहरु)
काठमाडौं – कोरोना भाइरसको दोस्रो लहर बढेपछि काठमाडौँ उपत्यकामा घोषित निषेधाज्ञा आजदेखि सुरु भएको छ । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकासँगै देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ) ले उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाए पनि सरकारले त्यसलाई एक हप्ता थपेर १५ दिन निषेध आदेश जारी गरेको छ ।
निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकाका सुनसान देखिएको छ । सडकमा अत्यावश्यक सवारीसाधन मात्रै फाट्टफुट्ट गुडेका छन् ।
तस्बिरहरूः




कागजपत्र |
