घरेलु मदिरा बजारीकरण तथा प्रवद्र्धन अध्ययनका लागि पत्र हस्तान्तरण


मोरङ – प्रदेश नं १, सामाजिक विकासमन्त्री उषाकला राई नेपाली घरेलु मदिरा बजारीकरण तथा प्रवद्र्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि सदस्यलाई सोमबार पत्र हस्तान्तरण गर्दै ।

तस्बिर सौजन्य : सामाजिक विकास मन्त्रालय /रासस

प्रतिक्रिया