एमाले कार्य विभाजनः नेपाल समूहका सबैको खोसियो, कसले कुन जिम्मेवारी पाए विवरण हेर्नुहोस्


काठमाडौं– नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको शुक्रबार बसेको बैठकले नेता माधवकुमार नेपाल पक्षका सबै नेताको जिम्मेवारी खोसेको छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठले माओवादी छाडेर आएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेतालाई जिम्मेवारी दिएको छ।

कसले के पाए? विवरण हेर्नुहोस्

प्रतिक्रिया