प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।

यस बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारका नीतिगत निर्णयहरू तथा केही महत्त्वपूर्ण अध्यादेशलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

मंगलबार बसेको बैठकले प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया