प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं-  प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ।

यसअघि सोमबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।

प्रतिक्रिया