प्रधानन्यायाधीश राउतको आज बिदाई, मल्ललाई कायममुकायमको जिम्मेवारी


काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई आज बिदाइ गरिने भएको छ ।

पदावधि सकिन लागेपछि प्रधानन्यायाधीश राउतलाई बिदाइ गरिन लागिएको हो ।

प्रधान न्यायाधीश राउतको भोलि पदावधि सकिँदैछ । सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने छन् ।

हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बिदाइ भेट गरेका थिए ।

प्रतिक्रिया