सभामुख बन्दै डीपी अर्याल


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन् ।

रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले यस्तो सहमति गरेका हुन् ।

अर्याल गृहमन्त्रीका दाबेदार रहे पनि सुदन गुरुङले गृह नछाडेपछि सभामुख बन्न राजी भएको जनाइएको छ ।

प्रतिक्रिया