
घरमै सुतिरहेकी आरतीले गुमाइन् रुखले किचेर ज्यान
झापा– हुरीले रुख लडाउँदा गए राति हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो ।
आफ्नै घरमा सुतिरहेका बेला उनलाई रुखले किचेको हो ।



कागजपत्र |
