
इलाम–१ कांग्रेस उम्मेदवार विजयी
काठमाडौं – इलाम क्षेत्र नं. १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन् ।
सम्पन्न मतगणनाअनुसार राईले १४ हजार ५४३ मत ल्याउँदै नेपाली कांग्रेसलाई प्रत्यक्षतर्फ १८औं जित दिलाएका हुन् । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुले १३ हजार ६ सय ३२ मत प्राप्त गरे ।



कागजपत्र |
