फागुन २० देखि २२ सम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं-  सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै फागुन २० देखि २२ सम्म सार्वजनिक बिदा दिने निर्णय पनि भएको छ । सरकारले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको हाे ।

प्रतिक्रिया