डडेलधुराबाट रास्वपाले दियो डा. जोशीलाई टिकट, प्रदेशसभाबाट दिए राजीनामा


कैलाली – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेलधुरामा डा. तारा जोशीलाई उम्मेदवार बनाउने भएको छ ।

डडेल्धुरा प्रदेशसभा (ख) बाट प्रदेश सभामा विजयी भएका जोशीलाई आधिकारिक उम्मेदवार बनाउने भएको हो ।

प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उनले सांसद पदबाट राजीनामा दिएका छन् ।

प्रतिक्रिया