किन दिल्ली गइन् आरजु ?


काठमाडौं – नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा उपचारको फलोअपका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन्।

कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले सोमबार आरजुको दिल्ली भ्रमणको जानकारी दिएका छन्।भानुले भने, “उहाँ उपचारको फलोअपका लागि सोमबार दिउँसो दिल्ली जानुभयो। केही दिनभित्र फर्किनु हुन्छ।”

 

प्रतिक्रिया