
केपी ओलीको स्थानहद फुकुवा
काठमाडाैं- जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा गरेको छ ।
आयोगको सोमबार बसेको बैठकले ओलीको स्थानहद फुकुवाको निर्णय गरेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।




कागजपत्र |
