सशस्त्रमा ठूलो संख्यामा बढुवा सिफारिस, ६१३ हवल्दार हुने भए बरिष्ठ हवल्दार (नामसहित)


काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बरिष्ठ हवल्दार पदका लागि बढुवा सिफारिस निकालेको छ ।

सशस्त्रका अनुसार बरिष्ठ हवल्दारका लागि रिक्त रहेको ६१३ पदका लागि बढुवा निकालेको हो । आइतबारको निर्णयअनुसार सशस्त्रका ६१३ जना सशस्त्र प्रहरी हवल्दारहरुलाई बरिष्ठ हवल्दार बढुवाका लागि सिफारिस गरिएको छ ।

सो बढुवा सिफारिसविरुद्ध उजुरी दिन चाहेमा ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्र बढुवा समितिको सचिवालयले जनाएको छ ।

बढुवा सिफारिस भएका सशस्त्र प्रहरी हवल्दारहरूको नामसूची ।

 

प्रतिक्रिया