
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए सपथ
काठमाडौं – परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन् ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका हुन् ।
आज मात्रै प्रधानमन्त्री सुशीला कार्कीले उनलाई पराष्ट्रमन्त्रीमा सिफारिस गरेका थिए ।



कागजपत्र |
