
टी- २० विश्वकपका लागि नेपालको २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा
काठमाडौं- आईसीसी पुरुष टी२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक टोलीको घोषणा गरेको छ। प्रशिक्षण क्याम्पका लागि २४ खेलाडी बोलाइएका हुन् ।
एनपीएलमा शानदार प्रदर्शन गरेका उदीयमान खेलाडी घोषित शेर मल्ल पनि क्याम्पमा परेका छन् । यस्तै विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जीसी, इशान पान्डे र बसिर अहमद पनि परेका छन् ।




कागजपत्र |
