
एमाले महाधिवेशनमा यी ३६ ले गरेनन् मतदान
काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान आज बिहान सकिएको छ।
बुधबार बिहान ९ बजेर १२ मिनेटमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले भोट हालेर सुरु भएको मतदानमा २२६३ प्रतिनिधि चयन भएका थिए।
तर, शतप्रतिशत भोट खसेन। २२२७ मत मात्र खसेको छ। ३६ जना अनुपस्थित भए।
यी हुन् मतदान नगर्ने प्रतिनिधि
केन्द्रीय कमिटीबाट
मुकुन्द न्यौपाने
बसन्त नेम्वाङ
बालकृष्ण काउछामगर
ब्रिजेश गुप्ता
राजकुमार गुप्ता
हरिबहादुर राजवंशी
अनुशासन आयोग
पोष्ट कुमार नेपाल
सरस्वती गौतम
सतिलाल राजवंशी
प्रदीप प्याकुरेल (सुशील)
निर्वाचन आयोग
समिर नेपाल
रचना राजोपाध्याय
लेखा आयोग
अशोक केसी
विभाग
घनश्याम कोइराला
सन्जीव रोकाहा
कृष्णमाया भुजेल– झापा
लक्ष्मी यादव– बारा
शत्रुधन प्रसाद सिंह– सिरहा
राजेन्द्र प्रसाद यादव– पर्सा
अंशु आनन्द– पर्सा
मनोज कुमार गुप्ता– पर्सा
विजय कापर– सप्तरी
जितेन्द्र चौधरी– महोत्तरी
सिर्जना नेपाली (प्रवास)
अशिम कोइराला (प्रवास)
दिनेश बास्तोला (प्रवास)
बालुका बेलबासे (प्रवास)
गिरिराज बेलबासे (प्रवास)
मिना पोखरेल (प्रवास)
राजेन्द्र अर्याल (गुल्मी)
तेजकुमार बिक
पल्वराज भट्ट (कन्चनपुर)
तिलक रिजाल (दैलेख)
गोमा नेपाली (कालीकोट)
दानबहादुर बिक
बब्लु शिवाकोटी



कागजपत्र |
