एमाले महाधिवेशनः मतदान भोली बिहान ८ बजेदेखि


काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज मंगलबार राति हुने भनिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ।

पटक–पटक समय सर्दै राति ८ बजेका लागि तय गरिएको मतदान अन्ततः भोलि का लागि सारिएको हो।

अध्यक्ष केपी शर्मा ओलीले हलमा बोलाएपछि प्रतिनिधिहरु लाइन छोडेर गएका छन् ।

एमाले अध्यक्षका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया