
कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक सोमबार बस्दैछ।
पार्टी कार्यालय सानेपामा बिहान ९ बजे बस्नेगरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहलाई उपस्थितिका लागि सूचित गरिएको उनले बताए।



कागजपत्र |
