
एमालेको ११औँ महाधिवेशनको बन्द सत्र सुरु
काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।
भृकुटीमण्डपमा केही बेर अघिबाट बन्द सत्र सुरु भएको हो । बन्द सत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
आज बिहान ९ बजे नै सुरु हुने भनिएको बन्द सत्र केन्द्रीय कमिटी बैठक लगायतका कारण सरेर दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो ।



कागजपत्र |
