चोभार जंगलमा भएको आगलागी दमकल र स्थानीयद्वारा नियन्त्रण


काठमाडौं – शुक्रबार बिहान काठमाडौँको चोभारस्थित जंगलमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

जंगलमा एक्कासि आगलागी सुरु भएको स्थानीयले बताए। बिहान पहिलोपटक लागेको आगोलाई स्थानीय र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो। सोही स्थानमा पुनः आगो सल्किएपछि स्थानीय आफैँले मिलेर नियन्त्रणमा लिएका हुन् ।

प्रतिक्रिया