दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन १ देखि


काठमाडौं-  दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया