उपत्यकामा भोलीदेखि कर्फ्यु थप खुकुलो, बिहान ११ बजेसम्म हिँडडुल गर्न पाइने


काठमाडौं — नेपाली सेनाले काठमाडौं उपत्यकामा लगाएको कर्फ्यु थप खुकुलो बनाएको छ ।

सेनाद्वारा जारी विज्ञप्तिअनुसार भोली बिहान ११ बजेसम्म खुला गरिएको छ भने त्यसपछि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

त्यसपछि ७ बजेसम्म खुला गरि पुनः साँझ ७ बजेपछि पर्सी (शनिबार) बिहान ६ बजेसम्म कर्फ्यु जारी गरेको छ ।

प्रतिक्रिया