नख्खु कारागारबाट भागेका सञ्जय टक्ला काभ्रेबाट पक्राउ


काठमाडौं – नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ परेका छन् ।

टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो ।

इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया