
प्रचण्डपुत्री दाहालको घरमा जलेको शव फेला
काठमाडौं- आन्दोलनकारीले जलाएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ ।
हिजो प्रदर्शनकारीले आगजनी गरेको ललितपुरको ढोलाहिटीस्थित घरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
शव पहिचान भएको छैन ।



कागजपत्र |
