स्वास्थ्यमन्त्री पाैडेलले दिए राजीनामा


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् ।

लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएको बताए ।

यसअघि मन्त्रीहरु रामनाथ अधिकारी, प्रदीप यादवले राजीनामा दिएका छन् ।

 

प्रतिक्रिया