बैंकिङ कसुर मुद्दामा दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्चको आदेश


काठमाडौं-  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश गरेको छ ।

अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीले सोमबार यस्तो आदेश दिएका हुन् । प्रसाईंविरुद्ध बैंकिङ कसूरको मुद्दामा तारेखमै राखेर अनुसन्धान गर्न आदेश भएको हो ।

प्रतिक्रिया