कक्षा १२ को नतिजा सार्वजनिक


काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी पास भएको बोर्डले जनाएको छ ।  परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया