प्रतिनिधिसभा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे सदनलाई आफ्नो विदेश भ्रमण लगायतका विषयमा सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

स्पेनको ६ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया