यस्ता छन् पछिल्लो मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय (निर्णयहरूसहित)


काठमाडौं – मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

सार्वजनिक निर्णय अनुसार सरुवा, बढुवा, नियुक्ति र प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउनेलगायत रहेका छन् ।

510234544_713644448122256_1715330935546796343_n

 

 

प्रतिक्रिया