
प्रभु साहले च्याते निजामती विधेयक
काठमाडाैं – आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले निजामती विधेयक च्यातेका छन् । आइतबार विधेयकको छलफल कार्यक्रममा भाग लिँदै उनले रोस्ट्रममा विधेयक च्यातेका हुन् ।
तल्ला तहमा कर्मचारी स्थायी नराखी आउटसोर्सिङ गर्ने अवधारणा आएपछि उनले गरिबको पक्षमा विधेयक नभएको बताउँदै विधेयक च्यातेका हुन् ।



कागजपत्र |
