अब ४० वर्ष माथिकालाई पनि कोरोना खोप


काठमाडौं – सरकारले चीनबाट ल्याएको खोप वितरणमा उमेर समुह तोकेको छ ।

सरकारले पहिलेको भन्दा कम उमेरका अर्थात ४० देखि ५९ वर्षसम्मका नागरिकलाई खोप दिने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार चिनियाँ खोप पूर्वाधारका लागि उपयुक्त अस्पतालबाट ४० देखि ५९ वर्ष उमेरका नागरिकलाई दिने तयारी छ ।

 

प्रतिक्रिया