नेपाल प्रहरीकी असई कुन्जाङले चुमिन् सगरमाथा शिखर


काठमाडौं – नेपाल प्रहरीकी प्रहरी सहायक निरिक्षक (असई) कुन्जाङ छोपेल शेर्पा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् ।

शेर्पाले अहिले बिहान ८ः५६ बजे सगरमाथाको शिखरमा पाइला राखेको जनाइएको छ ।

यसअघि आइतबार सशस्त्र प्रहरीका असई दन्तबहादुर छन्त्याल सगरमाथाको शिखर पुगेका थिए ।

प्रतिक्रिया