नयाँ वर्षकै दिन जाजरकोटमा भूकम्पको धक्का महसुस


जाजरकोट — नयाँ वर्षको दिन जाजरकोटमा भूकम्प गएको छ ।

सोमबार राति साढे ९ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पैंक आसपास क्षेत्र भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ ।

प्रतिक्रिया